Logo आश्विन ९, २०७७ शुक्रबार


बलात्कारपछि लुकेका युवा पक्राउ

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका हुन् ।

उनलाई विराटनगरमा सप्तरी ल्याएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार यादवले उच्च शिक्षा अध्ययन गर्न राजविराज नगरपालिका–७ मा डेरा लिइ बसेकी २१ वर्षीया युवतीलाई कोठामा कोही नभएको मौकाम बलात्कार गरेका हुन् । यादवले ती युवतीलाई घटना कसैलाई भने मार्ने धम्की समेत दिएको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’