Logo आश्विन ९, २०७७ शुक्रबार


लकडाउन अवधिमा ६१ प्रतिशत उद्योग बन्द

काठमाडौं । लकडाउन अवधिमा ६१ प्रतिशत उद्योग व्यवसाय बन्द भएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले कोरोना संक्रमणले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै पूर्ण रुपमा बन्द भएको बताएको हो ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार बन्दाबन्दीको समयमा चार प्रतिशत उद्योग पूर्ण रुपमा सञ्चानलमा रहेको जानकारी दिएको छ । त्यस्तै ३५ प्रतिशत उद्योग व्यवसाय आंशिक रुपमा सञ्चालनाम रहेको प्रतिवेदनमा उल्लेख छ ।

लकडाउनले होटल, शिक्षा, रियल स्टेट, यातायात तथा भण्डारण व्यवसायमा अधिक असर परेको बताइएको छ । ठूला उद्योग व्यवसायभन्दा साना व्यवसाय प्रभावित भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

लकडाउनका कारण २२ प्रतिशत कर्मचारीको रोजगारी गुमेको तथा अर्थतन्त्र सामान्य अवस्थामा फर्किन कम्तीमा नौ महिना लाग्ने पनि सर्वेक्षणमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…