Logo आश्विन १५, २०७७ बिहीबार


पहिरोमा पुरिएका युवकको शव ३७ दिनपछि भेटियो

आशिष बहादुर सिंह
बझाङ । केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरोमा परी बेपत्ता भएका युवकको शव ३७ दिनपछि भेटिएको छ । असार १९ गते पहिरोमा परी बेपत्ता भएका २१ वर्षीय गिरी जेठाराको ३७ दिनपछि आइतबार शव भेटिएको हो ।

उनको शव स्थानीय लोकबहादुर जेठाराको घर पछाडि पुरिएको अवस्थामा फेला परेको गाउँपालिका विपद व्यवस्थापन समिति संयोजक सुरेश जेठाराले बताउनुभएको छ । उहाँका अनुसार लोकबहादुरले घर वरिपरि पसेको ढुङ्गामाटो हटाएर घर सफा गर्ने क्रममा शव भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

काठमाडौं । जनवादी गणतन्त्र चीनमा आज (बिहीवार) राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने…

काठमाडौं । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरी सरकार सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको…