Logo आश्विन १५, २०७७ बिहीबार


२०७७ साउन २६ गतेको राशिफल

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ ।
वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा  कठिनाइ हुनेछ ।
मिथुन– कृषिकाममा फाइदा हुनेछ । आम्दानीले गर्जो टर्नेछ ।  पारीवारिक साथ मिल्नेछ ।
कर्कट– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ ।  मानसिक तनाव आउनेछ ।
सिंह– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा सामाजिक  काममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ ।
कन्या– काम अधुरो हुनेछ । सरकारी झमेला मिल्नेछ । काममा  अपजस मिल्नेछ ।

तुला– पारीवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ ।  रमाइलोमा दिन बित्नेछ ।
वृश्चिक– वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ ।  पुरानो काम छिटो बन्नेछ ।
धनु–आम्दानी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा  प्रगति हुनेछ ।
मकर– महिला वर्गसँग दुष्मनी बढ्नेछ । सानो यात्रा हुनेछ । घरायसी  विवाद बढ्नेछ ।
कुम्भ– नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ ।  अरुको काम गर्नुपर्नेछ ।
मीन– बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्न्नता बढ्नेछ ।  धनको सहयोग मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क–९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।