Logo आश्विन १५, २०७७ बिहीबार


उपत्यकामा राति ९ बजेपछि आवतजावत बन्द

काठमाडौं । सरकारले उपत्यकामा राति ९ बजेपछिको आवतजावतमा बन्द गरेको छ । कोरोना संक्रमण बढ्दो रहेको भन्दै गृह मन्त्रालयले ९ बजेपछि आवतजावत बन्द गर्न निर्णय गरेको हो ।

गृहको निर्णय अनुसार काठमाडौं उपत्यकामा राति ९ बजेपछि आवतजावत ठप्प पारिएको छ । उपत्यकाका ठाउँ ठाउँमा डिभाइडर लगाएर ९ बजेपछि आवतजावत बन्द गर्न थालिएको हो । अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने आवतजावतमा बाधा नगरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।