Logo आश्विन १४, २०७७ बुधबार


कोरोना संक्रमित महिलाले जन्माइन् शिशु

फाइल : तस्वीर

बाँके । कोरोना संक्रमित एक महिलाले शिशुलाई जन्म दिएकी छन्। रुकुम चौरजहारीकी ३९ वर्षीया महिलाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शिशुलाई जन्म दिएकी हुन्। आमा र शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

शुक्रबार भेरी अस्पतालमा भर्ना भएकी उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा संक्रमण देखिएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको थियो।

सात जना स्वास्थ्यकर्मीको टोलीले महिलाको शल्यक्रिया गरेका थिए। शल्यक्रियामा संलग्न चिकित्सकसहित सबै स्वास्थ्यकर्मी अहिले आइसोलेसनमा रहेको अस्पतालका डा।दिनेश श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…