Logo आश्विन १४, २०७७ बुधबार


आखिर को हुन्, गोंगबुमा हत्या पश्चात फालिएका व्यक्ति ?

काठमाडौं । गोंगबुमा आइतबार बिहान भेटिएको शवको अझै सनाखत हुन सकेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार मृतकको पहिचान हुन नसक्दा घटनाको अनुसन्धानमा समेत असर परिरहेको छ ।

आइतबार बिहान गोंगबुस्थित गणेशथानमा टाउको तथा घुँडाभन्दा तल काटिएको अवस्थामा सुटकेशभित्र शव भेटिएका करिब ४५ वर्षका पुरुषको सनाखत हुन नसकेको हो ।

हत्या गरेर सुटकेशभित्र फालिएका व्यक्तिको पहिचान नखुलेपछि प्रहरीले सर्वसाधरण तथा सञ्चारमाध्यमको सहयोग लिन थालेको छ । प्रहरीले मृतकको फोटो सार्वजनिक गर्दै मृतकलाई चिन्ने व्यक्तिले प्रहरीलाई खबर गरिदिन आग्रह गरेको छ ।

मृतकको तस्बिर :

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…