Logo आश्विन १४, २०७७ बुधबार


गोंगबु हत्या प्रकरण : मुख्य आरोपी सार्वजनिक, हत्या गरेको स्वीकार

काठमाडौं । गोंगबु हत्या प्रकरणकी मुख्य आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । रोल्पाका कृष्णबहादुर बोहराको काठमाडौंको गोंगबु हत्याप्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले कल्पना मुडभरी (पौडेल) लाई मंगलबार सार्वजनिक गरेको हाे ।

प्रहरीले चितवनबाट कल्पनासँगै घटनामा संलग्न भएको आशंकामा उनकी छोरीलाई पनि पक्राउ गरेको छ । कल्पना कलाकार समेत रहेको प्रहरीले जनाएको छ ।

कल्पनाले आफूले हत्या गरेको स्वीकार गरेकी छन् । कृष्णबहादुरले नक्कली फेसबुक बनाएर आफ्नो चरित्र हत्या गर्न थालेपछि आफूले हत्या गरेको कल्पनाले बताएकी छन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको कल्पनाले बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…