Logo आश्विन १४, २०७७ बुधबार


२०७७ साउन २८ गतेको राशिफल

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ ।
वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता थपिनेछ । काममा  अलमल हुनेछ ।
मिथुन– छोटो यात्रा हुने्छ । प्रेममा खुशी बढ्नेछ । वैदेशिक काममा खुशी मिल्नेछ ।
कर्कट– आम्दानी राम्रो हुनेछ । चिताएको कुरा पुग्नेछ । साथीभाइको  सहयोग मिल्नेछ ।
सिंह–कर्मले साथ दिनेछ । जागिरको अवसर आउनेछ । काममा  प्रशंसा मिल्नेछ ।
कन्या– वादविवादमा परिनेछ, । आफन्तबाट सहयोग हुनेछ ।  सामाजिक काममा समय जानेछ ।

तुला– साथी भाइबाट काम बन्नेछ । यात्रामा झन्झट मिल्नेछ ।  अपमानको भय हुनेछ ।
वृश्चिक–प्रेमीप्रेमिका बीच माया बढ्नेछ । परिवारको सुख मिल्नेछ  । सानो यात्रा हुनेछ ।
धनु– स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । व्यक्तिगत  काममा खर्च बढ्नेछ ।
मकर– सन्तानको माया बढ्नेछ । मित्रतामा सुधार आउनेछ । धनको  कारोबारमा सन्तोष मिल्नेछ ।
कुम्भ– घरायसी विवाद आउनेछ । काममा बाधा हुनेछ । चिसोको  बाधाले दुख दिनेछ.।
मीन– जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । उत्साहले काम  बन्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…