Logo मंसिर १४, २०७७ आइतबार


कोरोनाबाट पूर्वमेयर कृष्ण गिरीको मृत्यु

धनुषा । जनकपुरधामका पूर्वमेयर कृष्ण गिरीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति ७३ वर्षीय गिरीको मृत्यु भएको हो ।

गिरीलाई १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको गिरीको मंगलबार राति मृत्यु भएको परिवारले जनाएको छ । गिरी २०४४ देखि २०४५ सालसम्म जनकपुर नगरपालिकाको मेयर हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…