Logo आश्विन १३, २०७७ मंगलबार


२०७७ साउन २९ गतेको राशिफल

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ ।
वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथिभाइसँग नयाँ योजना बन्नेछ ।
मिथुन– सामाजिक एवं धार्मिक काममा खर्च हुनेछ, सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ ।
कर्कट– कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । ,सामााजिक काममा सफलता पाइनेछ ।
सिंह– सानो तिनो विवाद हुनेछ । काममा चर्चा हुनेछ । प्रतिष्पर्धामा फल मिल्नेछ ।
कन्या– नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ, सन्तानको सहयोग मिल्नेछ ।

तुला– मित्रतामा समस्या आउनेछ । शरीरमा विसन्चो आउनेछ । घरायसी अवरोधको सृजना हुनेछ ।
वृश्चिक– व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुशी बढ्नेछ ।
धनु– खानपिनमा रमाइलो मिल्नेछ । प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ ।
मकर– अध्ययनले प्रगति पाउनेछ । आम्दानीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ ।
कुम्भ– जग्गाजमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ ।
मीन– दाजुभाइको साथ मिल्नेछ । जोशजागरले काममा प्रगति हुनेछ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ ।

ज्योतिषाचार्य सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…