Logo आश्विन १५, २०७७ बिहीबार


ग्लाेबल बैंकका एकसहित कारागारका ११ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । सिरहा कारागारमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ४ कैदीबन्दी, इलाका प्रहरी कार्यालय लहानका ४ जना थुनुवा, ग्लोबल बैंक सिरहाका १ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बलका १ जना प्रहरीसहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

जिल्ला कारागारमा रहेका ३ जना चोरी मुद्दा र १ जना ज्यान मुद्दाका कैदीबन्दीमा कोरोना देखिएको छ । उनीहरु साउन २५ र २६ गते कारागार चलान भएका थिए । संक्रमितलाई कारागारभित्रको क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

काठमाडौं । जनवादी गणतन्त्र चीनमा आज (बिहीवार) राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने…

काठमाडौं । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरी सरकार सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको…

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १२ हजार २ सय ४४ जना कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक…