Logo आश्विन १३, २०७७ मंगलबार


नेकपा अध्यक्षद्वयको वार्ता सुधारोन्मुख, शुक्रबार पुनः छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केही दिनदेखि जारी अन्योल तोड्दै बिहीबार शुरु भएको अध्यक्षद्वय बीचको वार्ता सकिएको छ ।

अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको वार्ता पार्टीमा देखिएको समस्या समाधानमा सुधारोन्मुख भएको बताइएको छ । पार्टीमा देखिएकाे समस्या समाधानका लागि अध्यक्षद्वयबीच करिब चार घण्टा वार्ता भएको हाे ।

स्रोतका अनुसार दुई अध्यक्षबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा गम्भीर छलफल भएको छ । छलफल शुक्रबार पनि जारी रहने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…