Logo आश्विन ९, २०७७ शुक्रबार


एकैदिन ५२५ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय २५ कोरोना संक्रमित थपिएका छन् । देशभरका ३८ प्रयोगशालामा ९ हजार चार सय ५९ जनामा गरिएको पीसीआर परीक्षणमा बिहीबार पाँच सय २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १६ हजार ८ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’