Logo आश्विन ९, २०७७ शुक्रबार


चट्याङ लागेर बालिकाको मृत्यु

कैलाली । लम्कीचुहामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का पदम शाहीकी १५ वर्षीया छोरी अन्जु शाहीको मृत्यु भएको हो ।

बिहीबार दिउँसो पानी परिरहेका बेला घर नजिकैको रोराखोलामा गएकी अन्जु र उनीसँगै गएकी १५ वर्षीया भावना शर्मालाई चट्याङ लागेको थियो । चट्याङ लागेर अन्जुको घटनास्थलमै मृत्यु भएको र भावना भने घाइते भएको बताइएको छ । घाइते भावनाको स्वास्थ्य अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’