Logo आश्विन ९, २०७७ शुक्रबार


बागमती प्रदेशमा १७०३ संक्रमित आइसोलेसनमा

काठमाडौं । बागमती प्रदेशमा बिहीबार एक हजार सात साय तीन जना कोरोना भाइरसका बिरामी आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा आज एक हजार सात सय तीन संक्रमित उपचाररत रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज प्रदेश नम्बर १ मा ७ सय २५, प्रदेश नम्बर २ मा तीन हजार पाँच सय ८९ र गण्डकी प्रदेशमा दुई सय ४२ जना संक्रमित उपचाररत रहेको बताउनुभएको छ । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८०, कर्णाली प्रदेशमा दुई सय १६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ७० गरी देशभर ८ हजार २५ संक्रमित उपचाररत रहेका छन् ।

यस्तै होम आइलोसेनमा प्रदेश नम्बर १ मा ७२, प्रदेश नम्बर २ मा ९८ र बागमती प्रदेशमा ३६ जना रहेका छन् । त्यसैगरी प्रदेश नम्बर ५ मा १ सय ४५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७ गरी ४ सय ६६ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’