Logo आश्विन १३, २०७७ मंगलबार


सुदूरपश्चिमका ४०८३ जनाले जिते कोरोना

धनगढी । सुदूरपश्चिमका चार हजार ८३ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार बिहीबारसम्ममा सुदूरपश्चिमका चार हजार ८३ संक्रमित निको भएका हुन् ।

त्यसैगरी प्रदेश नम्बर १ मा एक हजार ४८, प्रदेश नम्बर २ मा तीन हजार चार सय ४९ र बागमती प्रदेशमा ६ सय २७ जनाले कोरोना जितेर घर फर्किएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार चार सय ९९ जना संक्रमणमुक्त भएका छन ।

प्रदेश नम्बर ५ बाट चार हजार दुई सय २४ र कर्णाली प्रदेशबाट एक हजार ९ सय ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज देशभर एक सय ९ जनासँगै आजसम्म कोरोना निको हुनेको संख्या १६ हजार आठ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…