Logo मंसिर १२, २०७७ शुक्रबार


जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

फाइल तस्बिर

सप्तरी । खडक नगरपालिकामा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । खडक–३ बनरझुलामा को.२ च १०२८ नम्बरको पिकअप गाडीले सोमबार राति ठक्कर दिँदा खडक–४ अमहा बस्ने ५० वर्षीय साइकलयात्री मुखाई चौधरीको मृृत्यु भएको हो ।

चौधरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइते भएका अर्का साइकलयात्री ४९ वर्षीय संजय चौधरीको स्थानीय ईन्द्रेणी पोली क्लिनिक खरचुईयामा उपचार भइरहेको छ । जिपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…