Logo फाल्गुन २१, २०७७ शुक्रबार


सुनसान पशुपतिनाथ क्षेत्र

काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजका दिन शुक्रबार सुनसान पशुपतिनाथ क्षेत्र। काेराेना भइरस संक्रमण जाेखिम कम गर्नका लागि सरकारले उपत्यकाभर निषेधाज्ञा जारी गरेपछि मन्दिर सुनसान भएकाे छ । हिन्दू महिलाहरूले यस वर्षकाे तीज घरघरमै मनाउँदै छन् ।

तस्बिर : रोशन सापकोटा 

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।