सुनसान पशुपतिनाथ क्षेत्र

काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजका दिन शुक्रबार सुनसान पशुपतिनाथ क्षेत्र। काेराेना भइरस संक्रमण जाेखिम कम गर्नका लागि सरकारले उपत्यकाभर निषेधाज्ञा जारी गरेपछि मन्दिर सुनसान भएकाे छ । हिन्दू महिलाहरूले यस वर्षकाे तीज घरघरमै मनाउँदै छन् ।
तस्बिर : रोशन सापकोटा