Logo कार्तिक ५, २०७७ बुधबार


कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोटेश्वर प्रहरी प्रभावका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुरुमा दुई जनामा कोरोना संक्रमणको रिपोर्ट आएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा थप १७ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।

कन्ट्यान्ट ट्रेसिङको आधारमा ३३ जनाको परीक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा हालसम्म एक सय दश जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।