डाेटीमा भूकम्पको धक्का महशुस

डोटी । जिल्लामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहीबार बिहान १० बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।
भूकम्प जिल्लाको तिखाटार केन्द्रबिन्दु बनाएर गएको भूगर्भ मापन केन्द्रले जनाएको छ । भूगर्भ मापन केन्द्रका अनुसार ३ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको हो ।