Logo कार्तिक १४, २०७७ शुक्रबार


प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ

हिमलाल पराजुली
स्याङ्जा । वालिङ नगरपालिकामा प्रहरीमाथि हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । वालिङ–८ स्थित वालिङ मोडमा डियुटिमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा वालिङ–६ घर भइ वालिङ ८ मा बस्दै आएका २७ वर्षीय प्रतिक गुरुङ पक्राउ परेका हुन् ।

राति हिँड्डुल नगर्न प्रहरीले आग्रह गर्दा उल्टै कुटपिट गरी प्रहरी हवल्दारको पोसाकसमेत च्यातिदिएको बताइएको छ । उनलाई ‘सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत अभद्र व्यवहार’ शिर्षकमा मुद्धा दर्ता गरिएको जिल्ल प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट आइतबार १५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडी बढाएको जिल्ल प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।