Logo मंसिर ११, २०७७ बिहीबार


झिँगा धपाउँदा घरमै विस्फोट भएपछि…

काठमाडौं । फ्रान्समा एक वृद्धले झिँगा धपाउँदा घरमा विस्फोट भएको छ । खाना खाने बेलामा झिँगाले दुख दिएपछि ८० वर्षीय वृद्ध झिँगा धपाउँन थाले । उनले झिँगा धपाउन एक विद्युतीय साधनको प्रयोग गरे । त्यसै समयमा घरमा ग्यास चुहिएकाले विद्युतीय साधनमा घर्षण हुन थाल्यो र अन्त्यमा विस्फोट भयो ।

विस्फोटनले भान्सा ध्वस्त भयो भने घरको सानो भाग पनि आंशिक रूपमा क्षतिग्रस्त भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती वृद्धको हातमा केही पोलेको भए पनि उनी सकुशल छन्। वृद्धलाई सुरक्षित स्थानमा राखिएको र घरको मर्मत कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।