Logo आश्विन २, २०७७ शुक्रबार


बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ,यस्तो छ अभियोग

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडिएकी चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको हो । सुशान्तको आत्महत्यको ८४ दिनपछि रियालाई प्रहरीले पक्राउ गरेको हो । उनीसँग प्रहरीले लगातार ३ दिन बयान लिएको थियो ।

पछिल्लो समय चक्रवर्तीविरुद्ध सुशान्तलाई लागू औषध दिने गरेको आरोप लागेको छ । चक्रवर्तीको आजै मेडिकल जाँच समेत हुने जनाइएको छ । सुशान्तको आत्महत्यालाई लिएर बलिउडमा निकै विवाद भएको छ ।

बलिउडका कलाकारसमेत दुई पक्षमा विभाजित भएर आफ्ना अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेकाे बताइएको छ ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।