Logo आश्विन १५, २०७७ बिहीबार


सिउँदोमा सिन्दुर लगाउनुको खास रहस्य यस्तो छ !

काठमाडौं । हिन्दू विवाहित महिलाले आफ्नो सिउँदोमा सिन्दुर लगाउने परम्परा रहेको छ ।

सिउदोको सिन्दुरबाट हामी सहजै महिला विवाहित हो भन्ने थाहा पाउछौँ । तर सिउँदोमा सिन्दुर लगाउनुको कारण, फाइदा र महत्व अरु पनि छन् ।

सिन्दुर मर्करी, लाइम र बेसारबाट बनाइने गरिन्छ । मर्करीले हाम्रो ब्लड प्रेसरलाई सामान्य बनाइराख्छ । यसले टाउकोलाई चिसो राख्न समेत मद्दत गर्छ ।

सिन्दुरमा प्रयोग गरिने मर्करीले यौन चाहना समेत बढाउने काम गर्छ । त्यसैले पहिला पहिला श्रीमान बितेका महिलालाई सिन्दुर लगाउनबाट रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।