Logo आश्विन २, २०७७ शुक्रबार


दुई हात जोडेर नमस्कार गर्नुस्, यस्तो छ वैज्ञानिक महत्व

काठमाडौं । हाम्रो संस्कार अनुसार अभिवादन गर्दा हामी नमस्कार गर्ने गर्छौ ।

नमस्कार गर्नुको पछाडि अभिवादन वाहेक केहि वैज्ञानिक कारणहरु पनि छन् ।

हामी दुवै हात जोडेर नमस्कार गर्छौँ । हाम्रो हातको औँलाहरुमा दिमागसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रेसर प्वाइन्टहरु हुने गर्छन् जस्तैः आँखा, नाक, मुटु, कान आदि । हात जोडेर नमस्कार गर्दा ती प्रेसर प्वाइन्टहरु थिचिने र दिमाग सक्रिय हुने गर्छ ।

दुई हात जोडेर नमस्कार गर्दा भटिएको व्यक्तिको कुरामा ध्यान जान्छ र उसले भनेको कुरा निकै लामो समयसम्म याद रहन्छ । त्यसैले दुई हात जोडेर नमस्कार गर्नु महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेकाे बताइएको छ ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।