Logo ११ श्रावण २०७८, सोमबार


२०७७ भदाै ३० गतेकाे राशिफल

मेष- बुद्धिले सहि निर्णय लिनेछ । धनको प्राप्ति हुनेछ । सन्तानले साथ दिनेछन् ।
वृष- मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ ।
मिथुन- नया योजनामा पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेवारी थपिनेछ ।
कर्कट- धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ । खानपिनको सुख मिल्नेछ ।
सिंह- आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ । हडबडमा काम बिग्रिनेछ ।
कन्या- नयाँ खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

तुला- अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ । भोगविलासमा मन जानेछ ।
वृश्चिक- सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । कर्मको प्रशंसा हुनेछ ।
धनु- धर्ममा व्यस्तता बढ्नेछ । ठुलाबडाबाट आश्वासन पाईनेछ । वैदेशिक फाइदा मिल्नेछ ।
मकर- काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ ।
कुम्भ- पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।पे्रममा खुसियाली बढ्नेछ ।
मीन- स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । किनमेलमा बढी खर्च हुनेछ ।

प्रस्तुति : ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क : ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…