Logo आश्विन २, २०७७ शुक्रबार


मन्दिरमा घण्टी राख्नुको महत्व यस्तो छ

काठमाडौं । अधिकांश मन्दिरमा थुपै्र घण्टीहरु राखिएको हुन्छ ।

यसको धार्मिक महत्व त छ नै साथमा वैज्ञानिक महत्व पनि रहेको छ । घण्टी बजाउँदा त्यहाँ एउटा ध्वनी तरंग उत्पन्न हुन्छ । उक्त ध्वनी तरंगले हाम्रो वातावरणमा भएका नकारात्मक उर्जाहरु र सुक्ष्म जीवहरुलाई नष्ट पारी दिन्छ । घण्टीको आवाजले हाम्रो मष्तिस्कलाई समेत सक्रिय र शान्त बनाइदिन्छ ।

त्यसैले मन्दिरमा जाने भक्तजनको ध्यान एकाग्र होस् भन्ने हेतुले मन्दिरमा घण्टी राखिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेकाे बताइएको छ ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।