Logo फाल्गुन १८, २०७७ मंगलबार


ब्राजिलमा कोरोनाबाट एक लाख ३१ हजारको मृत्यु

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ३१ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ सोमबारसम्ममा एक लाख ३१ हजार ६ सय ५२ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र चार हजार मानिसको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा यहाँ चार सय १५ जनाको ज्यान गएको छ । सोमबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितको जम्मा संख्या ४३ लाख ३० हजार चार सय ६४ जना पुगेको बताइएको छ ।

यहाँका ३५ लाखभन्दा बढी नागरिक कोरोनामुक्त भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा अमेरिका र भारतपछि ब्राजिल पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।