Logo आश्विन २, २०७७ शुक्रबार


२०७७ भदाै ३१ गतेकाे राशिफल

मेष- सन्तानको साथ सहयो्ग पाइनेछ । आम्दानीको स्तर बढ्नेछ । कला संगीतमा रुचि जानेछ ।
वृष- मित्रतामा तिक्तता बढ्नेछ । स्त्री पक्षसँग भनाभन हुनेछ । स्वास्थ्यमा तलमाथि पर्नेछ ।
मिथुन- काममा नयाँ जिम्मेवारी मिल्नेछ । छोटो यात्रा हुनेछ । बन्धुबान्धवको सहयोग मिल्नेछ ।
कर्कट- बाेली बचनले साथ दिनेछ । धनसम्पति कारोबार बढ्नेछ खेलकुदमा प्रगति मिल्नेछ ।
सिंह- प्रिय मित्र भेट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । अरुको लागि दिन बित्नेछ ।
कन्या- अनावस्यक खर्च बढ्नेछ । नोक्सानी बेहोर्नुपर्नेछ । नयाँ काम अधुरो रहनेछ
तुला- कृषिबाट धनार्जन हुनेछ । आफन्तको सहयोग मिल्नेछ । बिलासितामा पैसा जानेछ ।
वृश्चिक- क्षमताको कदर मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । नोकरीमा सहजता हुनेछ ।
धनु- वैदेशिक सहयोग मिल्नेछ । धार्मिक काममा समय जानेछ । सामाजिक व्यस्तता बढ्नेछ ।
मकर- काम अधुरो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । झुटो आरोप आउनेछ ।
कुम्भ- नयाँ ठाउँमा यात्रा हुनेछ । प्रेममा खुशी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मीन- रोजगारीमा खुसि मिल्नेछ । मुद्दा मामिलामा राहत हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।