Logo आश्विन १५, २०७७ बिहीबार


सिनेमा हल अक्टोबरदेखि खुल्ने,’इन्दुकी जवानी’ प्रदर्शन हुने

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउनपछि बन्द सिनेमा हल भारतमा अक्टोबरदेखि खुल्ने भएका छन् ।

भारतको केन्द्रीय सिनेमा बोर्डले बन्द सिनेमा हलमा अक्टोबरदेखि चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको हो । अक्टोबरमा नायिका कियारा आडवानी अभिनित चलचित्र ‘इन्दु की जवानी’ सिनेमा हलमा प्रदर्शन हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना भाइरस महामारीको कारण विगत ६ महिनादेखि सिनेमा हल बन्द छन्। अवस्था सामान्य हुने लक्षण देखापरेको छैन। तर पनि चलचित्र सिनेमा हलमा प्रदर्शन गर्न लागिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।