Logo कार्तिक १५, २०७७ शनिबार


काठमाडाैंमा शक्तिशाली भूकम्पकाे धक्का

काठमाडाैं । काठमाडाैंमा बुधवार बिहानै  ठूलाे भूकम्प गएकाे छ ।

बिहान पाँच बजेर २० मिनेटमा भूकम्पको कडा धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन् ।

काठमाडौँसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो। ५ दशमलव ३ म्याग्निच्यूट मापन गरिएकाे भूकम्पकाे केन्द्रबिन्दु सिन्धुपाल्चाेककाे काेदारी रहेकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।