Logo आश्विन २, २०७७ शुक्रबार


सिन्धुपाल्चोकमा फेरि अर्को भूकम्पको पराकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान फेरि अर्को भूकम्पको परकम्प रेकर्ड गरिएको छ।

राम्चे केन्द्र विन्दु भइ आज बिहान ६ बजेर १० मिनेटमा ३ दशमलव ८ म्याग्नेच्युडको अर्को भूकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यस अघि आज बिहान नै ५ : १९ मा राम्चे केन्द्रविन्दु भइ ६ म्याग्नेच्युडको भूकम्पको धक्का रेकर्ड गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।