Logo ८ असार २०७८, मंगलवार


ग्राहक बनेर मन्त्री बजार अनुगमनमा निस्किएपछि …

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्किनु भएको छ । लकडाउन खुलेसँगै बढेको प्याजको मूल्यमा भएको वृद्धिबारे सत्य तथ्य बुझ्न मन्त्री अनुगमनमा निस्किनु भएको हो ।

बुधबार बिहानै मन्त्री भट्ट राजधानीका विभिन्न होलसेल, खुद्रा पसल तथा तरकारी बजारको अनुगमनमा निस्किनु भएको हो ।

मन्त्रालयको टोलीसहित अनुगमनमा निस्किनु भएका मन्त्री भट्टले पछिल्लो समय बजारमा विभिन्न सामग्रीको मूल्यवृद्धि भइरहेकोप्रति मन्त्रालय गम्भीर बनेको र यसको नियन्त्रण गरिने बताउँदै आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…