Logo आश्विन २, २०७७ शुक्रबार


कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै बालाजु र जोरपाटीमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युध प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समूह र स्थानीय युवाहरुले काठमाडौंको बालाजु र जोरपाटीमा प्रदर्शन गरेका हुन् ।

विभिन्न प्ले कार्ड र राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।

गुल्मीमै पीसीआर परीक्षण शुरु भएपछि ४ देखि १७ दिनसम्म पीसीआर रिपोर्टको प्रतिक्षामा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।