Logo आश्विन १५, २०७७ बिहीबार


वडासचिवको मृत्यु, स्वाब प्रयोगशालमा पठाउने तयारी

जाजरकोट । जिल्लाको नलगाड नगरपालिका–१० का वडासचिवको मृत्यु भएको छ । रुकुम पश्चिम सानीभेरी गाउँपालिका १३ छिवाङका २६ वर्षीय कविराम रोकाको कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान मृत्युु भएको हो । गत हप्तादेखि वडासचिव रोकालाई निरन्तर ज्वारो आउने, श्वासप्रश्वासमा समस्या आएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो ।

अहिले मृतक रोकाको स्वाब चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भइरहेको जानइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।