Logo ८ असार २०७८, मंगलवार


भीडभाड बढेपछि नेपाल-भारत सीमा नाका सिल

फाइल तस्बिर

नवलपुर। भारतसँग जोडिएका नवलपुरका सीमा नाका सिल गरिएको छ । सीमामा नेपाल–भारतका नागरिकको भीड बढेपछि सिल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ । सीमा आवतजावत गर्ने नागरिकले भने पेट पाल्नकै लागि सरसामान किनमेल गर्न भारत जानुपरेको बताएका छन् ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले पश्चिम नवलपरासीको २७ किलोमिटर नाकाहरुसँगै बस्ती रहेकाले आवतजावत बढेपछि सिल गरिएको बताउनुभयो ।

प्रशासनले कोरोनाको जोखिमलाई मध्येनजर गरेर सीमा सिल गरेपनि स्थानीय नागरिक आफै सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…