Logo कार्तिक १२, २०७७ बुधबार


जडिबुटी खेती

भोजपुर । षडानन्द नगरपालिका–१० तिनतलेका स्थानीय कृषक पेमदोर्ची शेर्पाले सञ्चालन गरेको व्यावसायिक जडिबुटी खेती ।

शेर्पाले आफ्नो फर्ममा रहेको सतुवा, चिराइतो, लोडसल्ला, पाखनबेतलगायत जडिबुटीको बिरुवा बिक्रीबाट वार्षिक ६ लाख रूपैयाँसम्म आम्दानी गरेको बताउनुहुन्छ ।

तस्बिर : युवराज विष्ट

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।