Logo कार्तिक ११, २०७७ मंगलबार


सेक्स गर्ने बेलामा समेत फेसबुक चलाएपछि !

काठमाडौं । मोबाइल आधुनिक जीवनशैलीको अभिन्न हिस्सा बनेको छ ।

यस्तै फेसबुक लगायतका सामाजिक सञ्जाल अहिले धेरैका लागि लत बनिसकेको छ । मानिसहरुलाई फेसबुकको क्रेज यति व्यस्त बनाएको छ कि फेसबुक चलाउने कि अरु काम गर्ने छुट्याउन गाह्रो बनाएको छ । एक अनुसन्धानकर्ताले फेसबुकबारे रमाइलो तथ्य सार्वजनिक गरेको छ ।

कन्डम बनाउने एउटा कम्पनीले गरेको सर्वेक्षण्मा छ प्रतिशत मानिसले सेक्स गर्ने बेलामा समेत फेसबुक चेक गर्ने गरेको जवाफ दिएका छन् । यति मात्रै होइन, १२ प्रतिशत मानिसले त सेक्स गरिरहेको बेला फोन आउँदा उठाएर जवाफ समेत फर्काउने गरेको बताएका छन् ।

१०० मा १० प्रतिशत मानिसले चाहि सेक्सको समयमा मोबाइलमा कसैको म्यासेज आएमा पढ्ने गरेको बताएका छन् । फेसबुक चलाउनु नराम्रो नभए पनि फेसबुक चलाउने निश्चित समय हुन्छ । तर यसको क्रेज यति बढेको छ कि उल्लेख्य प्रतिशत मान्छेहरुले सेक्स गर्ने बेलामा समेत फेसबुकमा पोष्ट अपडेट गर्ने गरेको जवाफ दिएका छन् ।

–एजेन्सहरु

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स