Logo कार्तिक ११, २०७७ मंगलबार


अभिनेत्री कंगना रनोटले भनिन्–मुम्बईमा ममाथि बलात्कार भयो

काठमाडौं । अभिनेत्री कंगना रनोटले मुम्बईमा आफूमाथि बलात्कार भएको बताएकी छिन् ।

आठ दिन अघि मुम्बईस्थित आफ्नो भत्काइएको अफिसको तस्बिर ट्वीटरमा शेयर गर्दै कंगनाले आफ्नो सपना,आत्मसम्मान र प्रेरणामाथि बलात्कार भएको उल्लेख गरेकी हुन् । उनले ट्वीटरमा लेखेकी छिन्–यो बलात्कार हो,मेरो सपनाको,हौसलाको,मेरो आत्मसम्मानको ।

बीएमसीले गत ९ सेप्टेम्वरमा मुम्बईको पालीस्थित कंगनाको अफिस डोजर लगाएर भत्काइदिएको थियो । अवैध रुपमा निर्माण गरिएको संरचना भत्काइएको बीएमसीको भनाइ छ । त्यही दिन हिमाञ्चलबाट मुम्बई फर्किएकी कंगनाले बीएमसीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । अदालतले आउँदो २२ सेप्टेम्वरमा मुद्दाको सुनुवाइ गर्ने मिति तोकेको छ । कंगनाले २ करोड बराबरको क्षति भएको दाबी गरेकी छिन् ।

अभिनेता सुशान्तसिंहको आत्महत्यापछि बलिउडमा व्याप्त परिवारवादको विरोध गरेपछि कंगना विवादमा आएकी हुन् । यसै साता सांसद तथा अभिनेत्री जया बच्चनसँग समेत कंगनाको वाकयुद्ध चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स