Logo कार्तिक १३, २०७७ बिहीबार


कोभिड–१९ का कारण नेपालमा थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय कोरोना संक्रमित महिला रहेकी छिन् । साउन ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी संक्रमित महिलाको गएराति मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

नवलपुरको देवचुली नगरपालिकाका ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

युवकलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो । २६ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।