Logo कार्तिक १२, २०७७ बुधबार


नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

धादिङ । पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक साढे चार घण्टापछि खुलेको छ ।

बिहान ६ बजेबाट अवरुद्ध भएको सडक साढे १० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । दुबैतर्फ बाटो खुल्न अझै केहि समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।

बाटो खुलेपनि सवारी साधनको लामो जाम भने अझै हटेको छैन । वर्षा लागेपछि यो सडकखण्ड प्राय अवरुद्ध हुने गरेको छ ।

नारायणगढ–मुग्लिन सडकमा मंगलबार मात्रै दर्जनौं नयाँ पहिरो आएर सडक अस्तव्यस्त बनेको थियो ।

File : Photo

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।