Logo कार्तिक १२, २०७७ बुधबार


यस्तो व्यक्तिलाई विष बन्छ अदुवा

काठमाडौं । अदुवा स्वादिलो र बास्नादार मसलाको रुपमा रहेको छ । नेपालमा त अझ अदुवाको पारखीको संख्या बढी नै छ । यो धेरैका लागि फाइदाजनक नै छ । तर केही व्यक्तिका लागि भने अदुवा विष सरह नै हुन्छ ।

रगत सम्बन्धि रोग भएकाहरुले अदुवाको प्रयोग गर्नु हुदैन् । यस्ता मानिसहरुले अदुवाको सेवन गरेको खण्डमा रगत पातलो हुने गर्दछ । गर्भवती महिलाहरुले पनि तीन महिना उता देखिनै अदुवाको प्रयोग गर्नु हुदैन । अदुवाले समयभन्दा पहिलेनै डेलिभरी हुन सक्ने समस्या निम्त्याउन सक्छ ।

मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुका लागि त अदुवा विष सरह हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।