Logo कार्तिक ११, २०७७ मंगलबार


जनकपुर आइपुग्यो छुकछुके रेल, हेर्नेकाे भीड (फाेटाेफिचर)

काठमाडौं । नेपालका लागि भारतको जयनगरबाट प्रस्थान गरेको रेल धनुषाको खजुरी आइपुगेको छ ।

केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेकाे बताइएको छ ।

नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार हस्तान्तरण कार्यक्रममा भाग लिन धनुषाका प्रमुख जिल्ला अधिकारी जनकपुरधाम पुगिसक्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।