Logo कार्तिक १३, २०७७ बिहीबार


लौ आयो नेपालमा रेल, हेर्नुहाेस् दश तस्बिरमा…

काठमाडाैं । नेपाल सरकारले भारतसँग खरिद गरेका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल आज नेपाल आइपुगेको छ। जनकपुरदेखि जयनगरसम्म सञ्चालनमा रहेको रेल सेवा बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा पुनः सुुरु हुन लागेको हो ।

जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल जनकपुर रेल्वे स्टेसनमा आइपुगेका छन् । रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको उपस्थिति रहेको छ ।

शुक्रबार दिउँसाे भारतबाट नेपालकाे जनकपुरधाम आइपुगेको रेल हेर्न र स्वागत गर्न स्थानीय बासिन्दाकाे भीड नै लागेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।