Logo कार्तिक १३, २०७७ बिहीबार


काठमाडौं उपत्यकामा एकैदिन ८५९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आठ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर दुई हजार २० जनामा संक्रमण देखिँदा शुक्रबार उपत्यकामा आठ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार एक सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो। काठमाडौं जिल्लामा १२ हजार चार सय ४४, ललितपुरमा एक हजार चार सय २६ र भक्तपुरमा एक हजार दुई सय ६८ संक्रमित पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।