Logo कार्तिक १०, २०७७ सोमबार


जनकपुरधाममा रेल…

काठमाडाैं । नेपालमा रेल सेवाकाे इतिहास पूरानै भएपनि विगत केही वर्षदेखि बन्द भएकाे थियाे । नेपाल रेलवेले भारतबाट खरिद गरी ल्याएकाे नयाँ रेल शुक्रबार जनकपुरधाम आइपुगेको छ । रेल हेर्न स्थानीयकाे भीड जम्मा भएकाे थियाे ।

तस्बिर : जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।