Logo कार्तिक १३, २०७७ बिहीबार


२०७७ असाेज ४ गतेकाे राशिफल

मेष- जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । छोटो यात्रा हुनेछ ।
वृष- व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मिथुन- धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ ।
कर्कट- राजनीतिक लाभ मिल्नेछ । उच्चव्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ ।
सिंह- सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।
कन्या- आलोचनाको भय हुनेछ । सरकारी पक्षबाट झमेला हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ ।

तुला- सामाजिक काममा व्यस्तता हुनेछ । भाग्यले साथ दिनेछ । काममा प्रशंमा मिल्नेछ ।
वृश्चिक- धनको फाइदा अरुलाइ जानेछ । प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउँनेछ ।
धनु- दौडधुप बढी हुनेछ । पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ ।
मकर- परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । काम अधुरो रहनेछ ।
कुम्भ- सन्तानको सुख पाइनेछ । व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ ।
मीन- धनको सहयोग बढ्नेछ । अधुरा काम पूरा हुनेछ । स्वास्थ्यमा वाधा आउनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८१३५६७९९७ पशुपति, जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।