Logo कार्तिक १२, २०७७ बुधबार


सुजुकीको दशैँ तिहार योजना, तत्काल खरिद गरे १२ हजार छुट

काठमाडौं । सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले बडादशैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गरी सुजुकी दशैँ तिहार अफर सुरु गरेको छ ।

‘चाड पर्व सबैको, हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफरअन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२,००० नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने योजना ल्याएको हो । यसका साथै कम्पनीले एक्सचेञ्ज र सरल फाइनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

सुजुकी दशैं तिहार अफरले ग्राहकवर्गहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाइनहरुको मोटरसाइकल तथा स्कुटरहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।