Logo कार्तिक १२, २०७७ बुधबार


त्रिशुलीमा खस्यो पेट्रोलको ट्यांकर, आगो निभाउन कठिनाई

काठमाडौं । पृथ्वीराजमार्ग अन्तरर्गत धादिङ गल्छी गाउँपालिका–६ मा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुली नदिमा खसेको छ । अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको ना ४ ख २८२२ नम्बरको ट्यांकर रहेको नदिमा खसेको  प्रहरीले जनाएको छ । त्यसमा रहेका चालक र सह–चालकको अवस्थाबारे थाहा नभएको प्रहरीको भनाइ छ ।

डुबेको उक्त ट्यांकरको माथिल्लो भाग मात्र देखिएको र ट्यांकरमा आगो बलिरहेकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।